मध्यमाञ्चल विकास क्षेत्रको वागमती अंचलका जिल्लाहरुमध्येको भक्तपुर एक हो। यो जिल्ला नेपाल अधिराज्यको सबभन्दा सानो जिल्ला पनि हो। जिल्लाको कूल क्षेत्रफल ११९ वर्ग कि.मि.छ(केतवि, २०५८)। जिल्लाको क्षेत्रफल जिविसको अभिलेख अनुसार १३८.४८वर्ग किमि र को अभिलेख अनुसार १२७.३८वर्ग किमि रहेको छ। आजिवियो विश्लेषण प्रयोजनका लागि स्रोत उल्लेख नभएको हकमा केतविको तथ्यांकलाई नै प्रयोग गरिएको छ। भौगोलिक रुपमा हेर्दा यस जिल्लाको उत्तरी सिमाना मनोहरा नदी, पूर्वमा महादेव कोखरी डाँडाको श्रृङखला, दक्षिणमा सूर्यविनायकको पहाडी खण्ड,
"सक्षम स्थानीय निकाय र सर्वाlङ्गण विकास, समुन्नत र समृद्ध नागरिक समाज, भक्तपुरको आवाज"
नयाँ वर्ष २०१२ को सुखद उपलक्ष्यमा समस्त जिल्लावासीहरुमा शान्ती, सुख, समृद्वि एवं उत्तरत्तर प्रगतिका हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
- राजेन्द्र कुमार के.सी.
स्था.वि.अ. तथा जि.वि.स. परिवार - जिविस भक्तपुर
राजेन्द्र कुमार के.सी.
स्थानीय विकास अधिकारी
गिरीराज ज्ञवाली
यो अ तथा प्र अ
काशीनाथ भट्टराइ
लेखा अधिक॒त
महत्वपुर्ण फोन नम्बरहरु
जि.वि.स. एम्बुलेन्स : ६६११०९३ मोवाईल-९८४१३९५१९९
भक्तपुर नगरपालिका एम्बुलेन्स : ६६१३२००
मध्यपुर एम्बुलेन्स : ६६३१०००
नगरकोट सामुदायिक स्वास्थ्य केन्द्र : ६८०००७८